सिलगढीमा टीकाकरण केन्द्र बाहिर खानेकुरो वितरणलाई लिएर भाजपा-तृणमूलमाझ विवाद

सिलगढी : सिलगढीको 4 नम्बर वार्डको स्वास्थ्य केन्द्र बाहिर कोरोनाको भ्याक्सिन लगाउन लाइनमा उभिएका मानिसहरूलाई खानेकुरो वितरण गरेको विषयलाई लिएर भाजपा र तृणमूल माझ विवाद शुरू भयो। प्राप्त जानकारीअनुसार सिलगढीको 4 नम्बर वार्डको टिउमलपाडा स्वास्थ्य केन्द्र बाहिर भ्याक्सिन लगाउन आएका मानिसहरूलाई भाजपाका नेता तथा कार्यकर्ताहरूले पाउरोटी, केरा, पिउने पानी वितरण गर्दै आइरहेको थियो। भाजपाको आरोप अनुसार भ्याक्सिन लगाउन आएका मानिसहरूलाई उक्त समानहरू वितरण गर्न आज पुलिसले बन्द गरेपछि भाजपाका नेता तथा कार्यकर्ताहरूले क्षोभ प्रकट गरे।  पूर्व काउन्सिलर परिमल मित्रले उक्त समानहरू वितरण गर्न रोक लगाएको भाजपाको आरोप रहेको छ। अर्कोतिर, खानेकुरो वितरण गर्ने नाममा भाजपाले राजनीति गरिरहेको परिमल मित्रले उल्टै आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibombetpasStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes