सिलगढीमा तीनदिने बडी बिल्डिङ कार्यशालाको आयोजना

सिलगढी : दार्जिलिङ डिस्ट्रिक बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स एसोसिएसनको तर्फबाट सिलगढीमा 3 दिवसीय बडी बिल्डिङ कार्यशालाको आयोजना गरियो। एनजेपीको अग्रणी संघमा हिजोदेखि उक्त कार्यशालाको आयोजना गरिएको हो भोलि बडी बिल्डिङ प्रतियोगिताको आयोजना गरिने भएको छ। उक्त कार्यशालामा दुईपल्ट मिस्टर इन्डिया खिताब जित्ने क्षितिज च्याटर्जी लगायत 7 पल्ट मिस्टर इन्डियाको खिताब जित्ने एलके अधिकारी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *