सिलगढीमा तीनजना दाजु-भाइ मिलेर 22 वर्षीय युवकको हत्या, अस्पतालमा तोडफोड

सिलगढी : सिलगढी नगर निगमको 42 नम्बर वार्ड भूपेन्द्र नगर इलाकामा गत राति तीनजना दाजु- भाईहरू मिलेर एकजना 22 वर्षीय युवकलाई छुरीले प्राणघातक हमला गरेपछि तिनको मृत्यु भएको छ। उक्त घटना पछि इलाकामा माहौल निक्कै गर्मिएपछि आज बिहान पुलिस कमिश्नर अनि एसीपी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए। प्राप्त जानकारी अनुसार गत राति मृतक मनिष गुप्ता (22) आफ्नो साथी अंकितलाई भेट्न गएका थिए। यसपछि त्यहाँ मनिष र अंकितमाझ सामान्य भनावैरी सुरू भएपछि आफ्नो दुईजना दाजु प्रभात शर्मा र रोहित शर्मासित मिलेर मनीष गुप्तालाई अंकितले छुरीले प्राणघातक आक्रमण गरे। यस घटनाको खबर चारैतिर फैलिएपछि गाउँलेहरूले गम्भीर घाइते अवस्थामा मनिष गुप्तालाई उद्धार गरेर नजिकैको अस्पतालमा पुऱ्याए, जहाँ चिकित्साधिन अवस्थामा मनिष गुप्ताको मृत्यु भयो। मृत्युको खबर सुनेर परिवार पक्षले लापर्वाही गरेको आरोप लगाउँदै अस्पतालमा तोड़फोड़ गरे। उक्त घटना पछि अस्पताल परिसरमा उत्तेजनाको माहौल देखा पऱ्यो। घटनाको खबर पाउन साथ एसीपी शुवेन्द्र कुमार, पुलिस कमिश्नर अखिलेश चतुर्वेदी घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउनको साथै मानिसहरूलाई त्यहाँबाट हटाए। अर्कोतिर, पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले बताए अनुसार हत्याको आरोपमा 3 जनालाई पक्राउ गरेको छ। यसैगरी, अस्पतालमा तोडफोड गर्नेहरूलाई पनि कार्वाही गरिने तिनले बताए। मृतकको आमाले दिएको जानकारी अनुसार मनिषले दुई महिना अघि अंकितलाई लगभग 4 देखि 5 लाख रूपियाँ दिएको थियो। गत राति अंकितले मनीषलाई पैसा ल्याउनको लागि बोलाएका थिए तर आफ्नो दुईजना दाजुहरूसित मिलेर अंकितले मनिषलाई छुरीले हमला गरेर तिनको हत्या गरिदिए। मृतकको आमाले तीनै जना आरोपीलाई कठोरभन्दा कठोर सजाय दिने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sahabetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişcashwincashwin girişamgbahiscasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes