सिलगढीमा टोटोमै बेहोश बनाएर महिलाको गर-गहना लुटपाट

सिलगढी : टोटोमा एउटी महिलालाई बेहोश बनाएर सुनको गर-गहना लुटेको घटनाले सिलगढीमा सनसनी मच्चिएको छ। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगमको 35 नम्बर वार्ड निवासी छबी मण्डल नाम गरेकी एउटी महिला सिलगढीको फुलेश्वरी मोडदेखि एउटा टोटोमा चढिन्। उक्त टोटोमा बसेका दुईजना युवकसँग कुराकानी गर्दागर्दै तिनी अचेतन भइन्। यसपछि आफ्नो होश आउँदा आफू एनजेपी स्टेसनमा रहेको साथै आफ्नो हात र गलामा लगाएको सुनको गर-गहना चोरी भएको छबीले थाहा पाइन्। तिनले तत्कालै घटनाबारे घरका परिवारका सदस्यहरूलाई जानकारी गराउनको साथै एनजेपी रेलवे स्टेसनस्थित जीआरपीलाई अभियोग दर्ता गर्न चाहे तापनि अस्वीकार गरेपछि तिनी त्यसपछि एनजेपी थानामा जाँदा त्यहाँबाट फेरि जीआरपीलाई नै घटनाबारे जानकारी गराउने सुझाउ दिए। अर्कोतिर, टोटो चालक अनि युवकहरूले आफूलाई स्प्रे गरेर बेहोश गरेपछि गहनाहरू लुटपाट गरेको महिलाले आरोप लगाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes