सिलगढीमा ट्राफिक समस्या कम गर्नको लागि उचित सुझाउ दिनेलाई पुलिसद्वारा सम्मानित गरिने

सिलगढी : सिलगढी सहरमा ट्राफिक जामको समस्यालाई समाधान गर्न सिलगढी पुलिस कमिश्नरेटले नयाँ पहल गरेको छ। सहरको ट्राफिक समस्यालाई समाधान गर्नको लागि पुलिस कमिश्नरेटले नागरिकहरूको सुझाउहरू स्वीकार गर्नेछ। सिलगढीको महात्मा गाँधी मोडमा आज सेफ ड्राइभ सेभ लाइफ कार्यक्रमको आयोजना गरियो। यस अवसरमा सिलगढीका पुलिस कमिश्नर सी सुधाकरले सहरमा जामको समस्या तथा ट्राफिक समस्या समाधानको लागि नयाँ पहल ग्रहण गरिएको बताए। प्रत्येक महिना ट्राफिक समस्या समाधानको लागि राम्रो सुझाउ दिनेहरूलाई सम्मानित गरिने बताइएको छ। कमिश्नर सी सुधाकरले बताएअनुसार ट्राफिक समस्या समाधानको लागि राम्रो सुझाउ दिनेहरूलाई सम्मानित गरिनेछ। यसबाहेक 60 जना नयाँ कन्स्टेबल ट्राफिकमा तैनाथ गरिने भएको छ। यसको साथै राति 9 बजेपछि सिलगढी सहरको सडकहरूमा सडक दुर्घटनाहरू कम्ती गर्नको लागि विशेष नजर राखिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes