सिलगढीमा तृणमूल नेतालाई छुरीले हमला गरेको आरोप, 1 जना पक्राउ

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 24 नम्बर वार्डको तृणमूल कङ्ग्रेसका युवा अध्यक्षलाई छुरीले प्रहार गरेको केही दुष्कृतिहरूविरुद्ध आरोप उठेको छ। उक्त घटनाले गत राति इलाकामा सनसनी मच्चियो। घटनामा झन्टु साहा नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढीको सेभोक रोडमा एकजना युवकसित 24 नम्बर वार्डको तृणमूल कङ्ग्रेसका युवा अध्यक्ष जयब्रत मुखुटीको विवाद हुँदा केही अन्य मानिसहरूले आएर तिनलाई घेराउ गरेपछि तीमध्ये एकजनाले तिनीमाथि छुरीले प्रहार गरेको बताइएको छ। घटनाको खबर पाएर तृणमूल छात्र परिषद र अन्य तृणमूल नेताहरू घटनास्थलमा पुगेर घाइते तृणमूल नेतालाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा भर्ना गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेपछि झन्टु साहा नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। यसैबीच आज बिहान मेयर गौतम देव अस्पतालमा पुगेर घाइते युवा नेतासित भेट गर्नको साथै तिनको स्वास्थ्यबारे जानकारी लिए। डेपुटी मेयर रञ्जन सरकार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पापिया घोषले पनि युवा अध्यक्षसित भेट गरे। यस सम्बन्धमा मेयर गौतम देवले भने, सामान्य कुरामा झगडा हुँदा यस प्रकारले छुरीले प्रहार गर्नु उचित होइन। घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes