सिलगढीमा ट्रकले किच्चाएर व्यक्तिको मृत्यु

सिलगढी : सिलगढीको प्रधान नगर थाना अन्तर्गत पर्ने चम्पासरी स्टेट गेस्ट हाउस अघि ट्रकले किच्चाएर एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार उक्त व्यक्तिले सड़क पार गरिरहेको समय तीव्र गतिमा आइरहेको ट्रकको चपेटमा परेर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनापछि स्थनीय मानिसहरूले प्रधान नगर थाना तथा जङ्क्शन ट्राफिक गार्डलाई घटनाबारे जानकारी गराएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले उक्त घटनामा ट्रक चालक र खलासीलाई पक्राउ गर्नको साथै ट्रक आफ्नो नियन्त्रणमा लिएर थानामा लगे। समाचार लेखुञ्जेलसम्म मृतक व्यक्तिको परिचय जुटाउन सकेको छैन। स्मरण रहोस्, गत 2 हप्ताको अवधिमा सिलगढी सहरमा मोठ 7 वटा सड़क दुर्घटनाको मामिला अघि आएको छ। सडक दुर्घटनामा हालसम्म 6 जना व्यक्तिको मृत्यु भइसकेको छ भने 9 भन्दा अधिक घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes