सिलगढीमा ट्रकले किच्चाएर एकजना व्यक्तिको मृत्यु

सिलगढी : सिलगढीको भवेश मोड नजिक आज ट्रकले किच्चाएर एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतक व्यक्ति सिलगढीको टिकियापाडा निवासी जय सरकारको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूले दिएको जानकारीअनुसार जय सरकार आज वनभोज खेल्न गइरहेको समय भवेश मोडमा मासु किन्नको लागि सडक पार गरिरहेको समय सिमेन्ट बोकेको एउटा ट्रकले धक्का दिए। यसपछि ट्रकको चक्काले किच्चिएर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनापछि इलाकावासीहरूको पथ अवरोध गरेर क्षोभ प्रकट गरे। उक्त इलाकामा बेला बेलामा यस प्रकारको दुर्घटना हुने गरे तापनि ट्रकहरूलाई नियन्त्रण नगरिएको तिनीहरूको आरोप रहेको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याउनको साथै मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes