सिलगढीमा भ्याक्सिनको अभाव, केन्द्र सरकारले उपलब्ध नगराएको गौतम देवको आरोप

सिलगढी : सिलगढीमा भ्याक्सिनको कमीले गर्दा कोरोनाको दोस्रो खोप लगाउनमा समस्या भइरहेको देखिएको छ। यसै कुरालाई ध्यानमा राखेर सिलगढी नगरनिगमका प्रशासक मण्डलीका चेयरम्यान गौतम देव आज भ्याक्सिनेशनबारे जानकारी लिनको लागि सिलगढीको चम्पासरीस्थित श्रीगुरू विद्या मन्दिरमा रहेको भ्याक्सिन सेन्टरमा पुगेर निरीक्षण गरे। यस अवधि तिनले पत्रकारहरूसित कुराकानी गर्दै भ्याक्सिनको कमीलाई लिएर देशका प्रधानमन्त्रीको नाम नलिई तिनीमाथि कटाक्ष कसे। तिनले भने, बंगालमा 70  वटा अक्सिजन प्लान्टको आवश्यकता रहे तापनि यहाँ मात्र 4 वटा अक्सिजन प्लान्ट स्वीकृत गरिएको छ। बंगालको जनताले मन की बातको पार्टीलाई विधानसभा चुनाउमा विजयी नगराएकोले गर्दा नै बंगालसित सौतेला व्यवहार गरिरहेको तिनले आरोप लगाए। आगामी 5 जुनसम्ममा कोरोना भ्याक्सिनको दोस्रो डोज आउन सक्ने सम्भावना रहेको जानकारी दिँदै दोस्रो डोज आएपछि कोरोनाको खोप लगाइने कार्य पुनः शुरू गरिने तिनले बताए। स्वास्थ्य विभागको निर्देशमा सिलगढी नगरनिगम अन्तर्गत श्रीगुरू विद्या मन्दिर, मातृ सदन र संशोधानागरमा कोरानाको खोप लगाइने कार्य शुरू भएको तिनले बताए। श्रीगुरू विद्या मन्दिरमा ट्रान्सपोर्ट विभागसित सम्बन्धित 120 देखि 150 मानिसहरूलाई को-भ्याक्सिन लगाइने साथै मातृ सदनमा रिटेलर व्यवसायसित सम्बन्धित 100 देखि 150  मानिसहरूलाई कोभिडशील्ड खोप लगाइने तिनले बताए। यसको साथै सिलगढी संशोधानागरमा पनि 100 जनालाई भ्याक्सिन लगाइने छ भनी गौतम देवले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes