सिलगढीमा भ्यान चोरी गरेको आरोपमा एकजना पक्राउ

सिलगढी (निसं): सिलगढी खालपाडा आउटपोस्ट पुलिसले भ्यान चोरी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम राज चौधरी बताइएको छ। तिनी वार्ड नम्बर चारको हेमन्त बसु कलोनी निवासी हुन्। पुलिस सूत्र अनुसार, गत 28 फरवरी अपरान्ह खालपाडाको अग्रसेन रोड संलग्न इलाकाबाट एउटा भ्यान चोरी भएको थियो। यसपछि भ्यानको मालिकले खालपाडा आउटपोस्ट थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले बिहिबार उक्त व्यक्तिलाई हेमन्त बसु कलोनीबाट पक्राउ गरेको छ। चोरी भएको भ्यानलाई पुलिसले क्षतिग्रस्त अवस्थामा उद्धार गरेको छ। पुलिसले दिएको जानकारी अनुसार आरोपीले बिक्री गर्ने उद्धेश्यले भ्यान चोरी गरेका थिए। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes