सिलगढ़ीमा वर्ल्ड पेपर मनी एन्ड कोयन एक्जिवेसन हुने

सिलगढी : लगभग 165 देशको सिक्का एवम् रुपियाँहरूलाई लिएर वर्ल्ड पेपर मनी एन्ड कोयन एक्जिवेशन आगामी 10 र 11 जनवरीको दिन सिलगढीको कलेजपाड़ा बाघाजतीन क्लबमा आयोजना गरिने भएको छ। पुरानो तथा विरल सिक्का र रुपियाँहरूलाई लिएर एउटा प्रदर्शनी गरिने भएको छ। विभिन्न देशको सिक्का, नोटलगायत प्राचीन भारत, मुगल, तुघलक, इष्ट इन्डिया कम्पनीको समयको मुद्रा आदि उक्त प्रदर्शनीमा राखिने भएको छ। केही कलेज विद्यार्थीहरूको पहलमा उक्त प्रदर्शनीको आयोजना गरिने बताइएको छ।

आयोजक कमिटीका उद्यांशु बसाक एवम् देवर्षी बसाकले बताएअनुसार तिनीहरूले सानैदेखि विभिन्न देशको सिक्का एवम् रुपियाँ जम्मा गर्दै आइरहेका छन्। तिनीहरूले कुनै संगठनको तर्फबाट नभएर केही विद्यार्थीहरू मिलेर उक्त पुरानो नोट र सिक्का जम्मा गरिरहेको बताए। देशको विभिन्न ठाउँहरू तथा पर्यटकहरूबाट आफ्नो देशको मुद्राको बद्ली उक्त मुद्राहरू जम्मा गरेको बताइएको छ। यसबाहेक, विदेशको केही मेलाहरूबाट पनि तिनीहरूले प्राचीन तथा विरल सिक्का संग्रहित गरेका छन्। यस प्रदर्शनीमा प्राचीन सिक्का एवम् नोटहरूबाहेक ऐतिहासिक मुद्राहरू अनि विश्वको सबैभन्दा मूल्यवान् कुवैत दिनार तथा कम मूल्यवान् मुद्रा ईरानको रियल पनि प्रदर्शनीमा राखिने भएको छ। यस प्रदर्शनीमा सबैले निःशुल्क प्रवेश गर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes