सिलगढीमा यार्सागुम्बा सहित 2 जना पक्राउ

सिलगढी (निसं): आमबारी रेञ्जका वन कर्मीहरूले यार्सागुम्बा सहित 2 जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा डेण्ढुप तामाङ र गोविन्द छेत्री सामेल छन्। डेण्ढुप कालेबुङ निवासी अनि गोविन्द नेपालका वासिन्दा रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार शुक्रवार राति राजगञ्ज आमबारीको रेञ्जर आलमगीर हकको नेतृत्वमा वन कर्मीहरूले सबैभन्दा अघि सिलगढीको समरनगर इलाकामा अभियान चलाएर एकजना व्यक्तिलाई पक्राउ गरे। तिनीबाट लगभग 13 ग्राम यार्सागुम्बा उद्धार गरे अनि सोधखोज पछि वन कर्मीहरूले मल्लागढीबाट एकजना अन्य व्यक्तिलाई पनि पक्राउ गरेको बताइएको छ। सर्वप्रथम वनकर्मीहरूले क्रेताको रूपमा सिलगढीको समरनगरमा पुगेर तस्करहरूसित मोलभाव गरेपछि अन्तमा 1 किलो यार्सागुम्बाको मूल्य 10 लाख रूपियाँमा तय गऱ्यो। यसपछि वनकर्मीहरूले तस्करहरूलाई विस्तारै घेरर एकजना तस्करलाई पक्राउ गरे तापनि अन्य तस्करहरू त्यहाँबाट चम्पट कस्न सफल भए। पक्रा पर्नेसित सोधखोज गरेपछि अन्य एकजनालाई पक्राउ गरेको बताइएको छ। तस्करहरूले यी यार्सागुम्बालाई नेपाल हुँदै चीनमा तस्करी गर्ने योजना बनाएका थिए। आरोपीहरूलाई आज जलपाइगढी जिल्ला अदालतमा पेश गरियो। वनकर्मीहरूले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes