सिलगढीमा युवतीको रहस्यमय मृत्यु पछि हत्या गरेको परिवार पक्षको आरोप, सांसद राजू बिष्टले भेटे पीडित परिवारलाई

सिलगढी (निसं): सिलगढीमा एकजना युवतीको रहस्यमय ढङ्गमा मृत्यु भएपछि सनसनी फैलिएको छ। मृतक 24 वर्षीय युवती कालचिनी निवासी थिए भने तिनी गत तीन वर्षदेखि सिलगढीमा भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार, मृतक युवतीले सिलगढीमा एउटा बाईक शोरूममा सेल्स विभागमा काम गर्थे। परिवार पक्षले तिनको छोरीले आत्महत्या नगरेर तिनको हत्या गरेको आरोप लगाउँदै सिलगढी भक्ति नगर थानामा अभियोग दर्ता गरेको छ। मंगलबार साँझ युवतीको पोस्टमर्टम गरेपछि सिलगढीको किरण चन्द्र श्मशान घाटमा अन्तिम संस्कार गरियो। यस अवधि घटनाको खबर पाउन साथ मंगलबार साँझ सांसद राजू बिष्टले पीडित परिवारसित भेट गरेर घटनाको निष्पक्ष जाँच गराउने आश्वासन दिए।
परिवारका सदस्यहरूले बताए अनुसार सोमबार राति युवतीले घरमा आफ्नो आमासित फोनमा भिडियो कलमा कुराकानी गरेका थिए। तर यसको केही समय पछि फोनमा कल आएर छोरी सिकिस्त अवस्थामा रहेको जानकारी दिएपछि परिवारका सदस्यहरू अबेर राति नै घरबाट हिडेपछि बिहानीपख लगभग 3 बजी सिलगढी आइपुगे। यसपछि तिनीहरू आफ्नो छोरीलाई हेर्न सिलगढी सरकारी अस्पतालमा पुगे तापनि तिनीहरूलाई आफ्नो छोरीलाई भेट्न नदिएको परिवार पक्षले बताएको छ।
यसैगरी, परिवार पक्षले आरोप लगाए अनुसार मृतकको शरीरमा चोटको निशान थियो साथै तिनको छोरीको हत्या गरेको हो। सुमन शील नाम गरेका एकजना युवक विरूद्ध सन्देहको आधारमा एउटा लिखित अभियोग दर्ता गरेको बताइएको छ। यसको साथै आरोपीलाई कठोर सजाय दिने मांग गरेको छ।
अर्कोतिर, कालचिनीको मृतक युवतीको घटना सुनेपछि मंगलबार साँझ अन्तिम संस्कारको समय सांसद राजू विष्टले पीडित परिवारसित भेटेर सम्पूर्ण घटनाको जानकारी लिए। यसपछि सांसदले मृतक युवतीले अवश्य न्याय पाउने दावी गरे। यस विषयमा पुलिससित पनि उक्त घटनाबारे कुराकानी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetcashwinvdcasinoJojobetcasibomcashwin girişSekabet Built with ❤︎ by appycodes