सिलगढीमा युवतीको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी (निसं): सिलगढीको संघति मोड इलाकामा रहेको भवनको एउटा  फ्लाटबाट एकजना युवतीको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतक युवतीको नाम केया दत्त (26) हो। तिनी पेशाले वकिल थिइन्। तिनी सिलगढी अदालतमा कार्यरत थिए। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।  

प्राप्त जानकारी अनुसार युवती आफ्नो आमासित सिलगढीको संघति मोड इलाकाको एउटा फ्लाटमा बस्थे। गत राति अन्य दिनहरूमा झै तिनी खाना खाएर आफ्नो रूममा सुत्न गएका थिए। अबेर राति युवतीको आमाले तिनलाई धेरै पल्ट बोलाउँदा पनि छोरीले कुनै प्रतिक्रिया नदिए पछि आमाले छिमेकीलाई बोलाए। यसपछि छिमेकीहरूले कोठाको दैलो भत्काएर हेर्दा युवतीको शव झुन्डिरहेको अवस्थामा भेट्टाए। यसपछि तत्कालै युवतीलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पुऱ्याए, जहाँ ड्यूटीमा तैनाथ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। आज शुक्रवार शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम अस्पतालमा पठाइदिएको छ।  जानकारी अनुसार मृतक युवती सिलगढी नगर निगमका मेयर परिषद दुलाल दत्तका भतिजनी थिइन्। यस सम्बन्धमा दुलाल दत्तले भने, केया धेरै शान्त स्वभावकी थिइन्। यो घटना के कारणले भयो त्यो थाहा लागेको छैन। अर्कोतिर, सिलगढी आशीघर आउट पोस्ट पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes