सिलगढीमा युवतीलाई दुष्कर्म गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी, 5 अक्टोबर (निसं): एउटी युवतीसित दुष्कर्म गरेको आरोपमा सिलगढीको भक्ति नगर थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम काजल बर्मन हो। यो घटना सिलगढी नगर निगमको 44 नम्बर वार्ड अन्तर्गत विद्याचक्र कलोनी इलाकाको हो।
प्राप्त जानकारी अनुसार विद्याचक्र कलोनी इलाकामा काजल बर्मन एउटा भाडाको घरमा बस्थे। त्यही घरको अर्को कोठामा 26 वर्षीय युवती पनि आफ्नो माता-पितासित बस्थिन्। गत 3 अक्टोबर राति युवती बाथरूम गएका थिए। त्यस समय काजल बर्मनले कथित रूपमा युवतीलाई पक्रिएर आफ्नो कोठामा लिएर गएपछि तिनीसित जबर्जस्ती दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि पिडिताको परिवार पक्षले घटनाबारे भक्ति नगर थानामा आरोपी विरूद्ध एउटा लिखित अभियोग दर्ता गरे। उक्त अभियोगको आधारमा जाँचमा जुटेको भक्ति नगर थाना पुलिसले आरोपीलाई शुक्रवार पक्राउ गऱ्यो। यसपछि आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes