सिलगढीमा युवकको दादागिरी, 2 जना व्यक्ति घाइते

सिलगढी : सिलगढीमा एकजना दादागिरीले गर्दा स्थानीय मानिसहरू चिन्तित बनेका छन्। सिलगढी 15 नम्बर वार्ड निवासी एकजना युवकले 2 जना व्यक्तिलाई कुटपीट गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि घाइते 2 जना व्यक्तिले थानामा लिखित अभियोग दर्ता गरेका छन् भने आरोपी युवक विक्रम दासले सुइँकुच्चा ठोकेको बताइएको छ। विक्रमको दादागिरीको कुरा सुनेर पुलिस समेत अचम्भित बनेका छन्। पुलिसले उक्त युवकको खोजी शुरू गरेको छ। आज बिहान सुकान्तनगर निवासी बापी बनिक बाइकमा सवार भएर 15  नम्बर वार्डको मंगल पान्डे सारणी भएर काममा गइरहेको समय विक्रम दास लगायत अन्य केही व्यक्तिले तिनको बाटो छेकेर तिनीलाई कुटपीट गरेको आरोप रहेको छ। बापी बनिकले बताएअनुसार उक्त इलाका भएर आवत जावत गर्न सक्दैन भन्दै तिनीहरूले आफूलाई कुटपीट गरेको हो। घटनापछि तिनले   पानीट्याङ्की आउटपोस्टमा एउटा लिखित अभियोग दर्ता गरेका छन्। अर्कोतिर, आज दिउँसो लगभग 12 बजी कोर्टमोड़ नजिक विक्रम दासले अन्य एकजना व्यक्तिलाई पनि कुटपीट गरेको बताइएको छ। सुभाषपल्ली निवासी अमरजीत पाल नाम गरेको एकजना व्यक्तिलाई विक्रमले कुटपीट गरेको आरोप रहेको छ। विक्रमले कोर्टमोड़ नजिक लटरी दोकान अघि अमरजीत पालसित अभद्र व्यवहार गरेपछि यसको प्रतिवाद गर्दा विक्रमले तिनलाई कुटपीट गरेको बताइएको छ। घटनापछि उक्त व्यक्तिले सिलगढी थानामा विक्रमविरुद्ध लिखित अभियोग दर्ता गरेको छ। अमरजीत पालको आरोप अनुसार विक्रमले आफूलाई कुटपीट गर्नको साथ बाइकको चाबी लिएर भागे। उक्त घटनापछि आरोपी विक्रम दासले सुइँकुच्चा ठोकेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetonlyspin girişonlyspincasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes