सिलगढीमा युवकलाई छुरीले प्रहार गर्ने आरोपी पक्राउ

सिलगढी (निसं): खालपाडा आउटपोस्ट पुलिसले छुरीले प्रहार गरेको घटनाका आरोपीलाई पक्राउ गरेर आज सिलगढी अदालतमा पेश गरेपछि 3 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। पक्रा परेका आरोपीको नाम आकाश सिंह उर्फ सुरज (24) बताइएको छ। तिनी 5 नम्बर वार्ड अन्तर्गत सन्तोषी नगर इलाका निवासी हुन्। घटनाक्रमअनुसार गत 4 फरवरीको राति पुरानो शत्रुताले गर्दा आकाश सिंहले बिजय साहनीलाई छुरीले प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। घटनापछि गत 5 फरवरीमा बिजय साहनीले खालपाडा आउटपोस्टमा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आकाशको खोजी शुरू गर्यो। अन्ततः घटनाको 21 दिनपछि खालपाडा आउटपोस्ट पुलिसले गत राति आरोपीलाई महानन्दा नदी किनारबाट पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibombets10casibomonwincasibom giriş