सिलगढीमा युवतीको मोबाइल र ब्याग छिनताई

सिलगढी : सिलगढी सहरमा दिन्दिनै छिनताई, चोरी, डकैती आदि घटनाहरू बढ्दै गइरहेको छ। सिलगढीमा एकपल्ट फेरि छिनताईको मामिला अघि आएको छ। प्राप्त जानकारी अनुसार सिलगढीमा एउटी युवतीको मोबाइल फोन, नगद राशि लगायत गर-गहनले भरिएको ब्याग खोसेर दुईजना बदमाशहरूले सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटना हिजो साँझ खालपाड़ाको जमुना लाल बजाज रोड इलाकामा घटेको हो। उक्त युवती आफ्ना एकजना आफन्तासित घर फर्किरहेको समय स्कुटीमा सवार दुई युवकले तिनको ब्याग खोसेर सुइँकुच्चा ठोके। यसपछि तिनले खालपाड़ा आउटपोस्ट पुलिसलाई यसबारे खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर घटनाको छानबीन गरे। अर्कोतिर, स्थानीय मानिसहरूले उक्त छिनताईको घटनापछि असुरक्षित महसुस गर्दै सुरक्षाको लागि उक्त इलाकामा साँझको समय पुलिसले नजरदारी गर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortgrandoperabettophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes