सिलगढीमा युवतीसित सामूहिक दुष्कर्म, 3 पक्राउ

सिलगढी (निसं): युवतीसित सामूहिक दुष्कर्म गरेको आरोपमा आशीघर आउटपोस्ट पुलिसले 3 जनालाई पक्राउ गरेर अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा लिएको छ। पक्रा परेकाहरूमा संजय राय, गोपाल राय र दुर्लभ राय सामेल छन्।  प्राप्त जानकारी युवती घरमा आफ्नो बाबुसित बस्ने गर्थिन्। तिनको बाबुले नाइट गार्डको काम गर्ने गरेकोले गर्दा रातिको समय युवती घरमा एक्लै बस्थिन्। यसैको फाइदा उठाएर गत 20 जनवरीमा 5 जना युवकले उक्त युवतीसित सामूहिक दुष्कर्म गरेको आरोप रहेको छ। यसबारे कसैलाई भनेको खण्डमा प्राण समेत लिने युवतीलाई धम्की दिएकोले तिनले कसैलाई भनेकी थिइनन्। यसपछि घटनाको भोलिपल्ट 21 जनवरी राति फेरि तीनजना युवकले उक्त युवतीसित दुष्कर्म गरेको बारे इलाकाका मानिसहरूले थाहा पाएपछि ती 3 जना युवकलाई पक्रेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर 3 जना युवकलाई पक्राउ गरेर थानामा लगे। यसपछि युवतीको बाबुले आशीघर आउटपोस्टमा घटनाबारे लिखित अभियोग दर्ता गरे। पुलिसले तिनीहरूविरुद्ध दुष्कर्मको मामिला दर्ता गरेर अदालतमा पेश गरेपछि 5 दिनको पुलिस हिरासतमा लिएर सोधखोज गरिरहेको छ। यसको साथै पुलिसले घटनाको अन्य 2 जना आरोपीको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes