सिलगढीमा युवतीसित सामूहिक दुष्कर्म मामिलाको अन्तिम आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीमा युवतीसित सामूहिक दुष्कर्म मामिलामा पुलिसले अन्तिम आरोपीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।  पक्रा परेका आरोपीको नाम मानव राय (22) बताइएको छ। उल्लेखनीय छ, गत 20 जनवरी राति घरमा युवती एक्लै रहेको फाइदा उठाएर पाँचजना युवकले युवतीसित सामूहिक दुष्कर्म गरेको थियो। यसको भोलिपल्ट 21 जनवरीमा फेरि 3 जना युवकले युवतीसित सामूहिक दुष्कर्म गर्दा इलाकाका मानिसहरूले थाहा पाएपछि ती 3 जना युवकलाई पक्राउ गरेर आशीघर आउटपोस्ट पुलिसलाई सुम्पिदिएको थियो। पक्रा परेका सञ्जय राय, गोपाल राय र दुर्लभ रायलाई पुलिसले अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको थियो। यसपछि पुलिसले तिनीहरूसित सोधखोज गरेपछि घटनाको 6 दिनपछि चौथो आरोपी अभिजीत रायलाई पनि पक्राउ गरेको थियो। अर्कोतिर, हिजो राति आशीघर आउटपोस्ट पुलिसले सामूहिक दुष्कर्म गर्ने अन्तिम आरोपी मानवलाई पनि पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbankobet girişbankobet Built with ❤︎ by appycodes