सिलगढी मेरिनर्स क्लबको तर्फबाट सिलगढीमा मोहन बगान दिवस पालन

सिलगढी : सिलगढी मेरिनर्स क्लबद्वारा आज सिलगढीमा मोहन बगान दिवस पालन गर्यो। आज सिलगढीको मोहनबगान एभिन्यूलाई ग्रिन र मेरून रङको बलुन तथा झण्डाहरूले सजाइएको छ। मोहन बगान दिवसको अवसरमा सिलगढी मरिनर्स क्लबका सदस्यहरूले क्लबको इतिहास तथा 29 जुलाईको महत्वबारे आ-आफ्नो वक्तव्य राखे। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार उपस्थित थिए। तिनले मोहनबगान क्लबको झण्डा उत्तोलन गरे। यसपछि बलुन उडाएर, केक काटेर मोहन बगान दिवस पालन गरियो। यस अवसरमा रञ्जन सरकारले भने, 29 जुलाई फुटबल प्रेमीहरूको लागि महत्वपूर्ण दिन हो। केवल मोहन बगान र ईस्ट बंगाललाई लिएर भारतीय फुटबलको विकास सम्भव छैन। आज हाम्रो सपना भारतलाई फुटबल विश्वकपमा खेलेको हेर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes