सिलगढी मेरिनर्सको तर्फबाट ऐतिहासिक मोहन बगान दिवस पालन

सिलगढी : सिलगढी मेरिनर्सको तर्फबाट ऐतिहासिक मोहन बगान दिवस मनाइयो। प्रत्येक वर्ष आजकै दिन सिलगढी मेरिनर्स-द्वारा ऐतिहासिक मोहन बगान दिवस मनाउने गर्दछ। सिलगढीको बाघाजतीन पार्कमा आज केक काटेर ऐतिहासिक मोहन बागान दिवस पालन गरियो।


यसको साथै मोहन बगानको झण्डा उत्तोलन गरियो। यस अवसरमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, 17 नम्बर वार्ड पार्षद तथा 3 नम्बर बोरो कमिटीका चेयरम्यान मिली शील सिन्हा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *