सिलगढी मेट्रोपोलिटन पुलिस र कोभिड 19 नेटवर्क-द्वारा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिस र कोभिड 19 नेटवर्कको संयुक्त पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। उक्त रक्तदान शिविरको डीसीपी हेड क्वार्टर जय टुडुले दीप प्रज्ज्वलित गरेर उद्घाटन गरे। यस अवसरमा कोभिड 19 नेटवर्कका सदस्य डा. कल्याण खाँ, अनिर्बन राय, सन्दीप सेन गुप्ता लगायत मेट्रोपोलिटन पुलिसका कमिश्नर त्रिपुरारी अथर्व पनि उपस्थित थिए।  रक्तदान शिविरमा धेरैजना पुलिसकर्मीहरू लगायत उच्च पदस्थ अधिकारी, कोभिड 19 नेटवर्कका सदस्यहरूले रक्तदान गरे। डा. कल्याण खाँ-ले बताएअनुसार कोरोना महामारीसँग लड्नको लागि रगतको आवश्यकता हुने गर्दछ। तर रक्तदान शिविरको आयोजना गर्ने संस्थाहरूले शिविरको आयोजना गर्न नसकिरहेकोले गर्दा सिलगढी मेट्रोपोलिटन पुलिस र कोभिड 19 नेटवर्कको पहलमा उक्त रक्तदान शिविरको आयोजना गरिएको तिनले बताए। रक्तदान शिविरमा 150 युनिट रगत संग्रह गर्ने लक्ष्य राखेको छ। सिलगढी पुलिस कमिश्नर त्रिपुरारी अथर्वले कोरोना महामारीसँग लड्नको लागि साधारण मानिसहरू अघि आएर रक्तदान गर्ने अपील गरे। यसको साथै तिनले दिपावली एवम् छठ पुजामा शान्तिपूर्वक पालन गर्ने बताउँदै दिपावलीमा पटेका नपड्काउने साधारण मानिसहरूलाई अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetinjojobetjojobetsuperbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibom Built with ❤︎ by appycodes