सिलगढी मेट्रोपोलिटन पुलिसले झैँ महिलाहरूको सुरक्षाको निम्ति दार्जिलिङ पुलिसद्वारा विनर्स टोली गठन

सिलगढी : दार्जिलिङ पुलिसले महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर स्पेशल विनर्स टोली गठन गरेको छ। यस टोलीमा मोठ 30 जना महिलाहरू रहनेछन् भने तिनीहरूलाई दार्जिलिङ डीएसपी एस लेप्चाको नेतृत्वमा ताइक्वान्डोदेखि लिएर विषम परिस्थितिसित जुझ्नको लागि विशेष रूपमा प्रशिक्षित गरिएको छ। आज यस नयाँ महिला विनर्स टोलीलाई आईपीएस-आईजीपी नर्थ बेङ्गालका डीपी सिंहले हरियो झण्डा देखाएर प्रस्थान गर्यो। विनर्स टोलीको तयारीलाई देखेर दार्जिलिङ जिल्ला पुलिस एवम् नर्थ बेङ्गाल आईजीपी निक्कै खुसी भए। यस अवसरमा दार्जिलिङ जिल्ला एसपी सन्तोष निंबालकरले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार तिनीहरूले उक्त महिला विनर्स टोली तयार गरेको हो। उक्त टोलीले विशेष गरेर दार्जिलिङ घुम्न आउने महिला पर्यटकहरूलाई सुरक्षा प्रदान गर्नेछ। उक्त टोलीका सदस्यहरूले स्कुटीमा सवार भएर गश्ती लगाउनेछन्। दार्जिलिङ जिल्लाका डीआईजी अमित पी जवालगीले बताएअनुसार सिलगढी कमिश्नरद्वारा महिलाहरूलाई सुरक्षा प्रदान गर्नको लागि विशेष विनर्स टोली गठन गरेको देखेपछि मुख्यमन्त्री ममता ब्यानर्जीले यता दार्जिलिङको लागि पनि उक्त टोली गठन गर्ने निर्देश दिएकी थिइन्। तिनकै निर्देश अनुसार दुईवटा विनर्स टोली तयार गरिएको छ, जसमा मोठ 30 जना महिला पुलिसकर्मी सामेल छन्। तीमध्ये एउटा टोलीले दार्जिलिङ र कालेबुङ अनि अर्को टोलीले खरसाङमा कार्य गर्नेछ। नर्थ बेङ्गालका आईजीपी देवेन्द्र प्रसाद सिंहले बताएअनुसार रिभ्यू मीटिङ अवधि मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढीमा झैँ यता दार्जिलिङमा पनि महिला विनर्स टोली तयार गर्ने निर्देश दिएकी थिइन्। यसै अन्तर्गत दार्जिलिङ जिल्लाका एसपीको नेतृत्वमा छोटो अवधिमै उक्त टोली गठन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes