सिलगढी मेट्रोपोलिटन पुलिसको चारवटा थानाका आईसीको सरुवा

सिलगढी (निसं)लोकसभा चुनाउअघि राज्यका 285 जना इन्स्पेक्टर र्‍याङ्कका पुलिस कर्मीहरूको सरुवा गरिदिएको छ। यसको तालिका पनि प्रकाशित गरिएको छ। उक्त तालिकामा सिलगढी मेट्रोपोलिटन पुलिसको मतिगढा, प्रधान नगर, भक्तिनगर तथा सिलगढी थानाका आईसीलाई सरुवा गरिदिएको छ। मतिगढाका वर्तमान आईसी समीर देउसाको बानरहाट थानामा सरुवा गरिएको छ भने तिनको बद्लीमा झारग्रामका लालगढ थानाका आईसी अरिन्दम च्याटर्जी आउँदैछन्। प्रधान नगर थानाका आईसी अनिर्वान भट्टाचार्यलाई अलिपुरद्वारमा सरुवा गरिएको छ। तिनको स्थानमा कुमारग्राम थानाबाट वासुदेव सरकार प्रधान नगर थानाको नयाँ आईसी आउनेछन्। अर्कोतिर,  भक्ति नगर थानाका आईसी अमरेश सिंहलाई चोपडा थानाको आईसी बनाइएको छ। तिनको स्थानमा झारग्राम जामबोनी थानाका आईसी अमित अधिकारी आउनेछन्। सिलगढी थानाका आईसी अनुपम मजुमदारलाई राजगञ्ज थानामा सरुवा गरिएको छ भने तिनको स्थानमा कालेबुङ थानाका आईसी संजय घोषलाई स्थानान्तरण गरिनेछ। यसबाहेक दिनहाटा थानाका आईसी सुरज थापालाई सिलगढी एसबी डिपार्टमेन्टको आईसी बनाइएको छ। खालापाडा आउटपोस्टका ओसी मृण्मय घोषलाई भोरेर आलोको ओसी बनाइएको छ। यसैगरी, मेडिकल आउटपोस्टका ओसी सुदीप कुमार दत्त खालपाडा आउटपोस्टका नयाँ ओसी हुनेछन्। पानीट्याङ्कीका वर्तमान ओसी पप्पु सिंहलाई पुलिस कमिश्नरेटको आर्म्स लाइसेन्स डिपार्टमेन्ट सरुवा गरिएको छ। सिलगढी मेट्रोपोलिटन पुलिसका डीडीमा इन्स्पेक्टर मिग्मा लेप्चालाई दार्जिलिङ जिल्लाको सदर थानाका आईसी बनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes