सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा बाल विवाह, साइबर क्राइम र सोशल मीडियाबारे विद्यार्थीहरूलाई जागरूक

सिलगढी : बाल विवाह, साइबर क्राइम र सोशल मीडियाको विषयमा स्कुलका विद्यार्थीहरूलाई जागरूक गराउने सिलगढी मेट्रोपोलिटन पुलिसले पहल गरेको छ। यसैले आज प्रधाननगरको डा. आईबी थापा नेपाली हाई स्कुलमा एउटा सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढी मेट्रोपलिटन पुलिसको साइबर टोली, महिला थानाका पुलिस कर्मीहरू लगायत स्वयम्‌सेवी संस्थाका सदस्यहरू उपस्थित थिए। तिनीहरूले उक्त स्कुलका विद्यार्थीहरूलाई बाल विवाह, साइबर क्राइम र सोशल मीडियाको बारेमा जागरूक गराए। पुलिसको उक्त पहललाई लिएर विद्यार्थीहरू निक्कै खुसी भए भने स्कुलका शिक्षक-शिक्षिका लगायत अभिभावकले उक्त पहलको सराहना गरे। यस अवसरमा डा. आईबी थापा नेपाली हाई स्कुलका प्रधान शिक्षकले भने, पुलिसको तर्फबाट विद्यार्थीहरूलाई जागरूक गराउनको लागि आज स्कुलमा सचेतनता शिविरको आयोजना गरेको हो। पुलिसको उक्त पहललाई लिएर तिनले खुसी व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeynesinecasino girişgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes