सिलगढी मिलनमोडमा भएको चोरीको सामान उद्धार, चोरीको सुनको ब्रेसलेट किन्ने माल बजारका व्यवसायी पक्राउ

सिलगढी: प्रधान नगर थाना पुलिसले चोरीको मामिलामा चोरी भएका सर-सामानहरू सहित चोरीको सामान किन्ने माल बजारका एकजना व्यवसायीलाई समेत पक्राउ गरेको छ। स्मरण रहोस, गत 18 सेप्टेम्बर राति सिलगढीको मिलन मोड निवासी डोमा तामाङको घरमा चोरी भएपछि यसबारे पीडित परिवारले प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेको पुलिसले सन्देहको आधारमा तिनको घरमा काम गर्ने नोकरनी हेमा उरावलाई पक्राउ गरेको थियो। यसपछि पुलिसले आरोपीलाई तीन दिनको पुलिस हिरासतमा राखेर सोधखोज गरेपछि तिनको बयानको आधारमा चोरी भएको सामानहरू माल बजारबाट उद्धार गरेको बताइएको छ। यसैगरी, चोरीको सुनको ब्रेसलेट किनेको आरोपमा माल बजारका व्यवसायी जयदेव रायलाई पनि पुलिसले पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार नोकरनी हेमा उरावले सुनको गहना साथै सामानहरू चोरी गरेपछि माल बजार गएर सुनको ब्रेसलेट मात्र 18 हजार रूपियाँमा व्यवसायी जयदेव रायलाई बिक्री गरेका थिइन्। पुलिसले हेमा उरावबाट 8 हजार रूपियाँ, एउटा मोबाइल, केही सर-सामानहरू उद्धार गरेको छ। पुलिसले आज हेमा उराव लगायत चोरीको सुनको गहना किन्ने व्यवसायी जयदेव रायलाई सिलगढी अदालतमा पेश गऱ्यो।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes