सिलगढी मृतशिल्प उन्नयन समितिद्वारा एसजेडीए चेयरम्यानलाई ज्ञापन

सिलगढी : सिलगढी मृतशिल्प उन्नयन समितिको तर्फबाट कुमारटोलीमा विकासमूलक कार्य गरिनुपर्ने माग गर्दै पाँच सूत्री मागलाई लिएर एसजेडीए चेयरम्यान विजयचन्द्र बर्मनसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापन पत्रमा मुख्यतः कुमारटोलीमा केही विकासमूलक कार्य धेरै दिनदेखि पुरा नभएकोले उक्त कार्य चाँडै पुरा गरिदिने, कुमारटोलीमा शौचालय, स्नान घर, प्रतिमा लिएर जाने सडक साँधुरो भएकोले उक्त सडक चौडा साथै पक्का गरिदने आदि जस्ता मागहरू उल्लेख गरेको छ। यस सम्बन्धमा एसजेडीए चेयरम्यान बर्मनले कुमारटोलीको परिभ्रमण गरेर चाँडै नै तिनीहरूको मागहरू पुरा गरिदिने आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes