सिलगढी नगरनिगमविरुद्ध विविध आरोप लगाउँदै भाजपाद्वारा धरना प्रदर्शन

सिलगढी : सिलगढी नगरनिगमविरुद्ध विविध आरोप लगाउँदै सिलगढी भाजपा सांगठनिक जिल्लाको 4 नम्बर मण्डल कमिटीका कार्यकर्ता तथा सदस्यहरूले आज सिलगढी नगरनिगमको 3 नम्बर बोरो अफिस अघि धरना प्रदर्शन गरे। संगठनका सदस्यहरूको आरोप अनुसार सिलगढी नगरनिगमले सहरवासीलाई दिएको आश्वासनहरू पुरा गर्नमा पूर्ण रूपमा विफल भएको छ। सहरमा पिउने पानीको समस्या हालसम्म समाधान भएको छैन। यहाँको सडकहरू बेहाल अवस्थामा रहेको छ। डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम पूर्ण रूपमा व्यर्थ भएको छ। यी सबै आरोपहरू लगाउँदै भाजपाका कार्यकर्ता तथा सदस्यहरूले आज सिलगढी इन्डोर स्टेडियम अघि मच्छरदानी लगाएर धरना प्रदर्शन गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes