सिलगढी नगरनिगम क्षेत्रका नेपाली/गोर्खा समुदायका मानिसहरूलाई तृणमूलको पक्षमा मतदान गर्ने बिमल गुरूङको अपील

दार्जिलिङ : आउँदो 12 फरवरीको दिन सम्पन्न हुने सिलगढी नगरनिगम चुनाउमा तृणमूल प्रार्थीहरूलाई मतदान गरेर भारी मतले विजय बनाउने गोजमुमो अध्यक्ष बिमल गुरूङले नगरनिगम क्षेत्रका नेपाली/गोर्खा समुदायका मानिसहरूलाई अपील गरेका छन्। दार्जिलिङको सिंहमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज पत्राकार सम्मेलन गरेर गुरूङले यस प्रकारको अपील गरेका हुन्। यस अवसरमा तिनले बताएअनुसार गोजमुमो र तृणमूल कङ्ग्रेसको गठबन्धन रहेकोले गर्दा नै पार्टीले आफ्नो धर्म निर्वाह गर्दै सिलगढी नगरनिगम क्षेत्रमा बसेका नेपाली/गोर्खा समुदायका मानिसहरूलाई पार्टीको तर्फबाट यस प्रकारको आहवान गरिएको हो। गोर्खाहरूको विविध समस्या समाधान, तराई-डुवर्स क्षेत्रको अन्तर्भुक्ति लगायत तराई-डुवर्सको विभिन्न समस्याहरू समाधानको निम्ति राज्यको तृणमूल सरकारका नेत्री ममता ब्यानर्जीसित कार्य गरिरहेकोले गर्दा सिलगढी नगरनिगम चुनाउमा पनि तृणमूल प्रार्थीहरूलाई विजयी बनाउन आवश्यक रहेको गोजमुमो अध्यक्ष बिमल गुरूङले बताएका छन्। स्मरण रहोस्, सिलगढी नगरनिगमको मोठ 47 वटा वार्डमा आगामी 12 फरवरीको दिन मतदान हुने भएकोले यसको निम्ति आज चुनाउ प्रचारको अन्तिम दिन रहेको छ भने चुनाउको मतगणना आगामी 14 फरवरीको दिन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes