सिलगढी नगरनिगम चुनाउ : वार्ड आरक्षणबारे प्राथमिक सूची जारी

सिलगढी : सिलगढी नगरनिगम चुनाउको लागि वार्ड आरक्षणको प्राथमिक सूची जारी गरेको छ। उक्त सूचीअनुसार वर्तमान बोर्डका चेयरम्यानलगायत धेरै मेयर पार्षदहरूले अब पहिलाको वार्डबाट चुनाउ लड्न पाउने छैनन्। नयाँ तालिकाअनुसार वार्ड 2, 5, 21, 23,24 र 37 अनुसूचित जाति (एससी) उम्मेद्वारहरूको लागि आरक्षित गरिएको छ। वार्ड 42 अनुसूचित जनजाति (एसटी) उम्मेद्वारहरूको लागि आरक्षित गरिएको छ। यसबाहेक वार्ड 3, 7, 10,13,16, 19, 24, 27, 30, 33, 38, 41 र 45 महिलाहरूको लागि आरक्षित गरिएको छ। यदि कुनै राजनैतिक दललाई यस सूची सम्बन्धमा केही आपत्ति छ भने तिनीहरूले राज्य चुनाउ आयोगसमक्ष आफ्नो अभियोग पठाउन सक्नेछन्। फरवरीमा अन्तिम आरक्षण सूची जारी गरिने भएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsdasdasslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibomonwinmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes