सिलगढी नगरनिगम चुनाउ : वामफ्रन्ट प्रार्थीको पहिलो सूची जारी

सिलगढी : सिलगढी नगरनिगमको चुनाउको लागि वामफ्रन्टले पहिलो चरणको प्राथीको सूची जारी गरेको छ। उक्त सूचीमा 35 जना प्रार्थीको नाम घोषणा गरेको छ। सिलगढीको 6 नम्बर वार्डबाट वामफ्रन्टका पूर्व मेयर अशोक भट्टाचार्य नगरनिगम चुनाउको प्रार्थीको रूपमा खडा भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *