सिलगढी नगरनिगम चुनाउको मुखैमा 10 जना तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मुखैमा सिलगढीको 16 नम्बर वार्डबाट विभिन्न राजनैतिक दल छोडेर 10 जना सदस्यहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सिलगढीको 16 नम्बर वार्डबाट विभिन्न राजनैतिक पार्टी छोडेर 10 जना सदस्यले तृणमूलको झण्डा ग्रहण गरे। दार्जिलिङ जिल्ला युवा तृणमूल कङ्ग्रेसका सभापति कुन्तल रायले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराए। योगदान कार्यक्रममा कुन्तल राय लगायत 16 नम्बर वार्डका युवा तृणमूल कङ्ग्रेस सभापति सुभजीत दास, टाउन 2 तृणमूल युवा कङ्ग्रेस सभापति राजु दास एवम् पार्टीका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए। यस अवसरमा कुन्तल रायले भने,  नगरनिगम चुनाउको मुखैमा 16 नम्बर वार्डबाट अन्य पार्टी छोडेर 10 जना सदस्यहरू तृणमूल कङ्ग्रेसमा सामेल भएकोले वार्डका तृणमूल प्रार्थी अझ शक्तिशाली बनेको साथै उक्त वार्डमा तृणमूल पार्टीले विपुल मतले चुनाउ जित्ने दावी पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetsmove girişbetsmoveJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes