सिलगढी नगरनिगम चुनाउमा 37 वटा वार्डमा तृणमूलको विजय, भाजपा 5, सीपीआईएम 4 र कङ्ग्रेस 1

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा जितेर तृणमूल कङ्ग्रेसले बोर्ड गठन गर्ने निश्चित भएको छ। गत 12 फरवरीको दिनको भएको चुनाउको आज सम्पन्न मतगणना अनुसार सिलगढी नगरनिगमको मोठ 47 वटा वार्डमध्ये 37 वटा वार्डमा तृणमूल कङ्ग्रेसका प्रार्थीहरू विजय बनेका छन्। यसबाहेक भाजपा 5 वटा आसनमा, सीपीआईएम 4 आसन र कङग्रेस एउटा वार्डबाट विजयी बनेको छ। मतगणना अनुसार नगरनिगमको 4,5,8,9 र 11 वार्डबाट भाजपा प्रार्थीले, 19,22,29 र 45 वार्डबाट सीपीआईएम प्रार्थीले र 16 नम्बर वार्डबाट कङ्ग्रेस प्रार्थीले जीत हासिल गरेको छ भने यसबाहेक रहल सबै 37 वटा वार्डमा तृणमूल प्रार्थी वजयी बनेको छ। 37 वाट वार्ड जितेर अब तृणमूल कङ्ग्रेस सिलगढी नगरनिगमको बोर्ड गठन गर्ने निश्चित भएको छ भने तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी नगरनिगम बोर्ड अध्यक्षको पद दिइनेबारे पूर्व मन्त्री तथा 33 नम्बर वार्डका तृणमूल प्रार्थी गौतम देवको नाम घोषणा गरेको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes