सिलगढी नगरनिगम चुनाउ : मन्त्री गुलाम रब्बानीले तृणमूल प्रार्थी संजय पाठकको समर्थनमा गरे चुनाउ प्रचार 

सिलगढी सिलगढी नगरनिगम चुनाउ मुखैमा रहेकोले सबै राजनैतिक पार्टीका प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता तथा राज्यका मन्त्री गुलाम रब्बानीले आज सिलगढीमा आफ्नो प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गरे। तिनले आज सिलगढीको एक नम्बर वार्डका उम्मेद्वार संजय पाठकको समर्थनमा उक्त वार्डमा चुनाउ प्रचार गर्दै वार्डवासीहरूलाई संजय पाठकको समर्थनमा मतदान गर्ने अपील पनि गरे। यस अवसरमा मन्त्री गुलाम रब्बानीले केन्द्र सरकार सहित माकपामाथि कटाक्ष कस्दै भने, चुनाउको समयमा भाजपाका नेताहरू बंगालमा लोकल ट्रेन झैँ दिनहुँ आउने-जाने गर्दछ साथै साधारण मानिसहरूलाई भ्रमित गर्ने गर्दछ। जनताले अब भाजपाको नीति बुझिसकेको छ। तिनले अझ भने, सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले विकासको नाममा राजनीति गर्ने गरेको आरोप लगाए। तिनले सिलगढी नगरनिगम चुनाउमा जनताले तृणमूल कङ्ग्रेसलाई मतदान गरेर विजयी बनाएपछि आगामी दिनमा राज्य सरकारसित मिलेर सिलगढी सहरको विकास हुनेछ भन्दै सबैसित अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes