सिलगढी नगरनिगम चुनाउ: मोठ 206 जना प्रार्थीहरू चुनाउ मैदानमा, केही प्रार्थीको नामाङ्कन रद्द हुनसक्ने आशंका

सिलगढी: सिलगढी नगरनिगम चुनाउको लागि नामाङ्कन बुझाउने अन्तिम दिन मोठ 206 जना प्रार्थीहरूले आ-आफ्नो नामाङ्कन पत्र बुझाएका छन्। यसै अन्तर्गत तृणमूल कङ्ग्रेसले नामाङ्कन जम्मा गर्ने अन्तिम दिनमा सिलगढी नगरनिगमको 47 वटा वार्डको लागि मोठ 48 जना प्रार्थीहरूको नामाङ्कन बुझाएको छ, जसमा 42 नम्बर वार्डबाट तृणमूलका दुईवटा प्रार्थीले नामाङ्कन पत्र बुझाएको छ। जसमध्ये एकजना प्रार्थीको नामाङ्कन रद्द हुन सक्ने सम्भावना रहेको छ। स्मरण रहोस्, 42 नम्बर वार्ड महिला एसटी वार्डको रूपमा आरक्षित रहेकोले उक्त वार्डबाट तृणमूलको एसटी उम्मेद्वारको रूपमा हिस्से भुटिया र शोभा सुब्बाले नामाङ्कन पत्र बुझाएको छ। तीमध्ये हिस्से भुटियाको एसटी सर्टिफिकेटलाई लिएर केही समस्या रहेकोले तृणमूल कङ्ग्रेसले पहिले नै यसको तयारी गरेको बताइएको छ। यसैगरी, 46 नम्बर वार्डमा पनि भाजपा उम्मेद्वारको कास्ट सर्टिफिकेटलाई समस्या भइरहेको छ। उक्त वार्डका भाजपा प्रार्थी मालती रायको कास्ट सर्टिफिकेट पनि अन्य राज्यको रहेकोले गर्दा तिनको नामाङ्कन पत्र रद्द हुनसक्ने आशंका गरिएको छ। यदि मालती रायको नामाङ्कन पत्र रद्द भएको खण्डमा भाजपालाई ठुलो झट्का लाग्ने साथै नामाङ्कन पत्र रद्द भए सिलगढी नगरनिगमको 47 वटा वार्डमध्ये भाजपाले केवल 46 वटा वार्डबाट मात्र चुनाउ लड्न सक्ने बताइएको छ। अर्कोतिर, कङ्ग्रेसले पनि 7 नम्बर वार्डबाट दुईजना उम्मेद्वारको नामाङ्कन पत्र जम्मा गरेको छ। प्राप्त जानकारीअनुसार सिलगढी नगरनिगम चुनाउमा 47 वटा वार्डहरूबाट मोठ 206 जना उम्मेद्वारले नामाङ्कन पत्र बुझाएको छ। जसमध्ये तृणमूल कङ्ग्रेस 48, भाजपा 47, सीपीएम 43, कङ्ग्रेस 35, निर्दलीय एवम् अन्य दलबाट मिलाएर मोठ 35 जना उम्मेद्वारले नामाङ्कन पत्र बुझाएको छ। निर्दलीय उम्मेद्वारको रूपमा नामाङ्कन पत्र बुझाउनेहरूमा अधिकजसो तृणमूल कङ्ग्रेस र भाजपासित रूष्ट भएका उम्मेद्वारहरू छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes