सिलगढी नगरनिगम चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गर्न आवश्यक परे केन्द्र वाहिनी ल्याउनुपर्ने भाजपा नेता आनन्दमय बर्मनको माग

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर सहरमा राजनीतिक पार्टीका नेताहरूको बयानबाजीले माहौल गर्मिएको छ। सबै राजनैतिक पार्टीले आ-आफ्नो प्रार्थीको जीत निश्चित गर्न जोडतोडले चुनाउ प्रचार गरिरहेको छ। यसैबीच आज मल्लागढीस्थित भाजपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी सांगठनिक जिल्ला अध्यक्ष तथा मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मनले भने, गत चुनाउमा कोलकातामा दादागिरी तथा भोटको लूट भएको साथै मानिसहरूले डराई डराई मतदान गरेका थिए। यस्तो परिस्थिति सिलगढी नगरनिगम चुनाउ नहोस् साथै मतदाताहरूले डर बिनै शान्तिपूर्ण ढङ्गमा मतदान गर्न सकोस् भन्ने उद्देश्य लिएर चुनाउ आयोगले उचित व्यवस्था गर्नुपर्नेछ। तिनले राज्य चुनाउ आयोग समक्ष यस प्रकारको अपील गरेका छन्। यसको साथै चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सञ्चालन गर्नको निम्ति आवश्यक परेको खण्डमा केन्द्रीय वाहिनीको टोली खटाइनुपर्ने तिनले अपील गरे। अर्कोतिर, राज्यमा कोरोना संक्रमितहरूको सङ्ख्या बढिरहेकोले गर्दा हाल आंशिक लकडाउन भइरहेको छ। यसलाई ध्यानमा राखेर चुनाउ प्रचारको निम्ति विशेष गाइडलाइन जारी गरे तापनि तृणमूल कङ्ग्रेसले नगरनिगम चुनाउको लागि मनोनयन पत्र बुझाउने अन्तिम दिन शक्ति प्रदर्शनको साथमा धेरै संख्यामा समर्थकहरूलाई साथमा लिएर नामाङ्कन पत्र बुझाए। तर भाजपाले चुनाउ आयोगद्वारा जारी गाइडलाइनलाई पालन गर्दै आफ्नो प्रार्थीहरूको नामाङ्कन पत्र बुझाएको तिनले बताए। चुनाउ हुन जरूरी छ तर कोरोना संक्रमणलाई पनि ध्यानमा राखेर राज्य सरकार र चुनाउ आयोगले पहल गर्नु आवश्यक रहेको तिनले बताए। विपक्षी दल तृणमूलले गाइडलाइनलाई अदेखा गरेर चुनाउ प्रचार गरिरहेको आरोप लगाउँदै आउँदो दिनमा सिलगढीमा कोरोनाको भयावह स्थिति उत्पन्न भए त्यसको जिम्मेवार तृणमूल कङ्ग्रेस नै हुने तिनले बताए। अर्कोतिर, शंकर घोष सिलगढी सहरलाई विकसित गर्नको निम्ति युवा जमात अघि आउनुपर्ने अपील गरे। भाजपाले यसपल्टको नगरनिगम चुनाउमा 40 भन्दा अधिक युवा नेताहरूलाई टिकट दिएर चुनाउ मैदानमा उतारेका छन्। यसैले यी युवा नेताहरूलाई चुनाउमा मतदान गरेर विजयी बनाउने सबै मतदाताहरूसित तिनले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes