सिलगढी नगर निगमद्वारा नदीहरूको सफाई कार्य शुरू, मेयरले गरे कार्यको निरीक्षण

सिलगढी (निसं): सिलगढी नगर निगमले शहरको मरणन्न अवस्थामा पुगेका नदीहरूलाई तिनीहरूको पुरानै लयमा फर्काइ ल्याउनका लागि पहल शुरू गरेको छ। महानन्दा एक्शन प्लान अन्तर्गत नगर निगमले सिलगढी शहर लगायत यसको संलग्न ठाउँहरूमा रहेका नदीहरूको सफाई कार्य शुरू गरेको छ। आज सिलगढीका मेयर गौतम देवले उक्त कार्यको घटनास्थलमा नै पुगेर गरे निरीक्षण। यस अवसरमा मेयर गौतम देव सहित डिप्टी मेयर रञ्जन सरकार, सम्बन्धित विभागका मेयर परिषद माणिक दे लगायत अन्य व्याक्तिहरूले नदीहरूको निरीक्षण गरे। तिनीहरूले आज 34 नम्बर वार्ड लगायत 35, 36, 37 र 38 नम्बर वार्डस्थित नदीको सफाई कार्यको पनि स्थलगत निरीक्षण गरे। यस अवधि मेयर परिषद माणिक दे-ले भने, शहरमा पानीको समस्या समाधान गर्नका लागि प्रयास चलिरहेको छ। नदीहरूको सफाई कार्यले गर्दा यस वर्ष विगत वर्षहरूमा झै वर्षाको मौसममा शहरका विभिन्न ठाउँहरूमा पानी जामिने समस्याको पनि समाधान हुने तिनले विश्वास व्यक्त गरेका छन्। प्राप्त जानकारी अनुसार, नदीको सफाई सँगै नदी संलग्न इलाकाको सौन्दर्यीकरणलाई लिएर नगर निगम इलाकामा पहिलो चरणमा मोठ 10 करोड रूपियाँको काम भइरहेको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetTipobetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes