सिलगढी नगरनिगमद्वारा विश्वकवि रवीन्द्रनाथ ठाकुरको पुण्यतिथि पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज विश्वकवि रवीन्द्रनाथ ठाकुरको 82औँ पुण्यतिथि पालन गरियो। नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, डेपुटी मेयर रञ्जन सरकार, शिक्षा तथा संस्कृति विभागका मेयर परिषद शोभा सुब्बा, नगरनिगमका अधिकारी तथा कर्मचारीहरूले आज सिलगढीको बाघाजतीन पार्कमा रवीन्द्रनाथको सालिगमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। अर्कोतिर, पश्चिमबंग लोकतान्त्रिक लेखक शिल्पी संघ दार्जिलिङ शाखाको तर्फबाट पनि आज दिनभरि नै विभिन्न कार्यक्रमको आयोजना गरेको छ। संगठन सदस्यहरूले सबैभन्दा पहिला एउटा पदयात्रा निकालेर बाघाजतीन पार्कमा पुगेपछि रवीन्द्रनाथ ठाकुरको सालिगमा फुलमाला चढाएर श्रद्धा सुमन अर्पण गरे। यसको साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes