सिलगढी नगरनिगमद्वारा कोरोना संक्रमित परिवारहरूलाई खाद्य सहयोग

सिलगढी : कोरोनाको दोस्रो लहरले देशभरिमै कोरोना संक्रमितहरूको सङ्ख्या बढ्दै गइरहेकोले यसको रोकथाम गर्न राज्यमा लकडाउन जारी छ। यस्तो परिस्थितिमा सिलगढी नगरनिगम कोरोना संक्रमित परिवारहरूलाई सहयोग गर्न अघि आएको छ। सिलगढी नगरनिगमको तर्फबाट आज लगभग 300 परिवारलाई एक महिनाको खाद्या सामग्रीहरू प्रदान गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देव र प्रशासक मण्डलीका सदस्यहरूको उपस्तितिमा पाँच बोरो अधिकारीहरूलाई उक्त खाद्य सामग्रीहरू सुम्पिएको छ। यस सम्बन्धमा प्रशासक गौतम देवले बताएअनुसार सिलगढी नगरनिगमको तर्फबाट आज कोरोना संक्रमित परिवारलाई खाद्य सामग्री प्रदान गर्ने प्रक्रिया शुरू गरेको छ। आगामी दिनमा पनि कोरोना पीड़ित परिवारको घर-घरमा बोरो कार्यालयको माध्यमद्वारा खाद्य सामग्रीहरू पुर्‍याइने प्रक्रिया पनि शुरू गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes