सिलगढी नगरनिगम-द्वारा मदर टेरेजाको 112औँ जन्म जयन्ती पालन

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट आज मदर टेरेजाको 112औँ जन्म जयन्ती पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्ती, नगरनिगमका कमिश्नर सोनम वाङ्दी भुटिया लगायत अन्यले मदर टेरेजाको प्रतिकृतिमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै मदर टेरेजाको जीवनीबारे चर्चा-परिचर्चा पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.