सिलगढीको नगर निगमको तर्फबाट गान्धी जयन्ती पालन

सिलगढी: देशभरिमैं आज 2 अक्टोबरको दिन राष्ट्रपिता महात्मा गान्धीको 152 औ जन्मदिन पालन गरिरहेको छ। आज सिलगढी नगरनिगमको तर्फबाट पनि महात्मा गान्धीजीको जमन्ती पालन गरियो। सिलगढी नगर निगमका प्रशासक मण्डलीको चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य आलोक चक्रवर्ती, विवेक वैद लगायत अन्य वरिष्ट व्याक्तिहरूले सिलगढीको कचहरी रोडस्थित महात्मा गान्धीको मूर्तीमा माल्यार्पण गरेर तिनलाई हार्दिक श्रद्धाञ्जलि दिए।

यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes