सिलगढी नगरनिगमको 15 नम्बर वार्ड कमिटीको पहलमा लगाइयो बुस्टर डोज  

सिलगढी : सिलगढी नगरनिगमको 15 नम्बर वार्ड कमिटीको पहलमा एवम् सिलगढी नगरनिगमको सहयोगमा आज 18 वर्षभन्दा माथिकाहरूलाई बुस्टर डोज लगाइयो। सिलगढीको 15 नम्बर वार्डको सिलगढी विवेकानन्द विद्यालयमा एउटा शिविरको आयोजना गरेर 18 वर्षभन्दा माथिकाहरूलाई कोरोना भ्याक्सिनको प्रथम, दोस्रो तथा बुस्टर डोज लगाइयो। उक्त शिविरमा मोठ 500 जनालाई कोरोनाको भ्याक्सिन लगाइएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.