सिलगढी नगर निगमको 42 नम्बर वार्डमा 4 जना नेपाली/ गोर्खा महिला प्रार्थीहरू चुनाउ मैदानमा

सिलगढी: सिलगढी नगर निगमको मोठ 47 वटा वार्डहरूमध्ये सबैभन्दा धेर सङ्ख्यामा नेपाली /गोर्खा भाषी मानिसहरू बसोवास गर्ने ठाउँहरूमा एउटा प्रमुख हो 42 नम्बर वार्ड। यसैले सिलगढ़ी नगरनिगमको चुनाउमा यसपल्ट 42 नम्बर वार्डमा विभिन्न राजनैतिक पार्टीका तथा निर्दलीय उम्मेद्वार गरेर मोठ चारजना नेपाली/गोर्खा समुदायका महिलाहरूलाई चुनाउ मैदानमा उतारिएको छ। चुनाउ जित्नको लागि यी चार महिलाहरू माझ कठोर प्रतिस्पर्धा हुने कुरा आज सम्पन्न भइरहेको मतदानले पनि स्पष्ट भएको बुझिन्छ। यो वार्डमा अनुसूचित जनजाति महिला आरक्षण आसन भएकोले गर्दा नेपाली भाषी चेलीहरुले चुनाउ लड्ने अवसर पाएकी छन् भने नेपाली भाषी उम्मेद्वारहरु रहेको सिलगढी नगरनिगमको एकमात्र वार्ड पनि यही 42 नम्बर नै हो। नेपाली भाषी महिला उम्मेद्वारहरूमाझ एकार्कासित कुनै प्रकारको रिस-राग तथा वैरीको भावना नलिइ सबैजना मिलेर यो वार्डमा खुबै शान्तिपूर्वक मतदान हालसम्म सम्पन्न भइरहेको छ। चारजना महिला उम्मेद्वारहरु रहेको, त्यो पनि सबैजना नेपाली भाषी प्रार्थीहरूमाझ लड़ाई भइरहेको घटना सिलगढ़ीको इतिहासमा नै यो पहिलो पल्ट हो। यो इतिहास फेरि सायदै दोहोरिएला। अझ अति चाख लाग्दो कुरा त के छ भने, यी चारैजना उम्मेद्वारहरू राजनीतिमा नयाँ अनुहारहरु हुन्। यी चार उम्मेद्वारहरूमा क्रमैले तृणमूल कङ्ग्रेसबाट प्रार्थी शोभा सुब्बा (शिक्षिका), माकपाबाट प्रार्थी सुनिता घिसिङ, कङ्ग्रेसबाट प्रार्थी चिङजोङ हेलेना लेप्चा अनि निर्दलीय प्रार्थीका रूपमा माया तामाङ छेत्री सामेल छन्। जे होस, एकै समुदायका यी चार गोर्खा / नेपाली महिला उम्मेद्वारहरूमाझ चुनाउमा आज कठोर प्रतिस्पर्द्धा देखिए तापनि आगामी 14 फरवरीको दिन हुने चुनाउ मतगणना पछि नै स्पष्ट हुनेछ कसले जित्नेछ 42 नम्बर वार्डबाट नगर निगमको चुनाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes