सिलगढी नगरनिगमको लागि अझ 4 वटा वाहन परिसेवा शुरू

सिलगढी : सिलगढीमा नगरनिगमको लागि अझ 4 वटा वाहन परिसेवा शुरू गरिएको छ। मेयर गौतम देवले आज 8 हजार लिटर क्षमताको दुईवटा सक्सन कम जेटिङ मसिन वाहन, एउटा मोबाइल सर्भिस भ्यान र एउटा डग क्याचर भ्यानको उद्घाटन गरे। साक्सन कम जेटिङ मसिनले ड्रेनमा थुप्रिएको फोहोर-मैला तानेर निकाल्ने साथै ड्रेन ब्लक भएको खण्डमा यसको सहयोगमा ब्लकेज खोलिनेछ।

मोबाइल सर्भिस भ्यानले विभिन्न ठाउँमा रिपेरिङको काम गर्नेछ भने भुस्याँहा कुकुरहरूको लागि डग क्याचर भ्यानको व्यवस्था गरिएको हो। मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद र नगरनिगमका अधिकारीहरूले हरियो झण्डा देखाएर 4 वटा वाहनको उद्घाटन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwincasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes