सिलगढी नगरनिगमको प्रशासक मण्डलीद्वारा लालमोहन मौलिक निरञ्जन घाटको निरीक्षण

सिलगढी : सिलगढी नगरनिगमको प्रशासक मण्डलीले आज यहाँको लालमोहन मौलिक निरञ्जन घाटको निरीक्षण गर्यो। प्रशासक मण्डलीका चेयरम्यान गौतम देव, प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार, माणिक दे, रामभजन महतो लगायत अन्य सदस्यहरूले आज बिहान उक्त घाटको निरीक्षण गरे। उक्त घाटमा सिलगढीको धेरैजसो मूर्तिहरू विसर्जित गर्ने गरेकोले विसर्जन भन्दा अगावै यसको तयारीको निरीक्षण गर्नको लागि प्रशासक मण्डली आज लालमोहन मौलिक निरञ्जन घाट पुगे।

यसको साथै घाट नजिक देवालहरूलाई नयाँ रूपमा सजाइरहेको छ भने त्यहाँ उत्तर बंगालको विभिन्न प्राकृतिक दृश्यहरू अङ्कित गरिरहेकोले आज प्रशासक मण्डलीले यसको पनि निरीक्षण गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes