सिलगढी नगरनिगमको प्रशासक मण्डलीद्वारा नर्सिङ होमका अधिकारीसित बैठक

सिलगढी : केही नर्सिङ होमविरुद्ध अधिक बिल लिइने गरेको लगायत विभिन्न आरोपहरू उठेको छ। यसैले सिलगढी नगरनिगमको प्रशासक मण्डलीले विभिन्न नर्सिङ होमहरूमा गएर अस्पताल प्रबन्धनहरूसित बैठक गरिरहेको छ। यसै क्रममा आज साँझ नगर प्रशासक गौतम देव तथा प्रशासक मण्डलीका सदस्य रञ्जन सरकारले सिलगढीको प्रधान नगर र सालुगढा चेकपोस्ट नजिक रहेको दुईवटा नर्सिङ होमको निरीक्षण गर्नको साथै नर्सिङ होमका प्रबन्धनहरूसित कुराकानी पनि गरे। यस अवधि तिनले नर्सिङ होम अघि स्वास्थ्य साथी सम्बन्धित बोर्ड लगाउनको साथै रोगीहरूबाट सरकारी नियमअनुसार उपचारको बील लिइने निर्देश दिए। यसको साथै तिनले विभिन्न नर्सिङ होमहरूमा गएर त्यहाँका अधिकारीहरूसित बैठक गर्ने बताए। जिल्लाशासकको तर्फबाट एउटा टास्क फोर्सको गठन गरिने साथै उक्त टास्क फोर्सले नर्सिङ होमहरूको जाँच गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbet girişvbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes