सिलगढी नगरनिगमको प्रशासक नियम बिनै नियुक्ति गरिएको अशोक भट्टाचार्यको आरोप

सिलगढी : राज्यभरिमै जुन नियमअनुसार नगर प्रशासकहरूको नियुक्ति गरियो सिलगढीमा उक्त नियमको पालन नगरिएको सिलगढीका पूर्व मेयर अशोक भट्टाचार्यले आरोप लगाएका छन्। तिनले आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको मन्तव्य पोखेका छन्। तिनले अझ भने, सिलगढी सहरमा कोरोना परिस्थितिमा सटीक नगरनिगम परिसेवा प्रदान गर्नको लागि राज्यको अन्य नगरनिगमहरूमा झैँ सिलगढीमा पनि नगर प्रशासकको नियुक्ति गरियो। तथापि यसमा कुनै पनि नियमहरूको पालन नगरिएको तिनले आरोप लगाए। उक्त प्रशासक मण्डलीको गठन कोरोना महामारीको रोकथामको लागि मानिसहरूको सहयोग गर्ने उद्देश्य लिएर गठन गरिए तापनि हाल तिनीहरू सौन्दर्यीकरण र पार्टी तोड्नको कार्यमा व्यस्त रहेको तिनले गम्भीर आरोप लगाएका छन्। सिलगढीमा आगामी नगरनिगम चुनाउमा जीत हासिल गरेर वामपन्थी फेरि सत्तामा आउने अशोक भट्टाचार्यले दावी गरेका छन्। अर्कोतिर, अशोक भट्टाचार्यको उक्त टिप्पणीको जवाबमा नगरनिगम प्रशासक गौतम देवले जवाब दिँदै भने, प्रशासक पदमा नियुक्त भएको केवल सात दिन भयो सात महीनाको समय देऊ मानिसहरूले आफै बताउनेछन्। केवल कोभिडको लागि मात्र नभएर अन्य सेवाहरू गर्नु मेरो जिम्मेवारी रहेकोले दुवै  कार्यलाई महत्व दिनेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes