सिलगढी नगरनिगमको सातौँ मासिक अधिवेशनमा दार्जिलिङ मेललाई लिएर चर्चा, काउन्सिलर प्रशान्त चक्रवर्तीले पेश गरे प्रस्ताव

सिलगढी : ऐतिहासिक दार्जिलिङ मेल गत 15 अगस्तदेखि एनजेपीको बद्ली हल्दीबारीबाट शुरू भएपछि सहरका केही मानिसहरू लगायत संघ-संगठनहरूले क्षोभ प्रकट गरेको छ। उक्त दार्जिलिङ मेल पुनः न्यु जलपाईगढी स्टेसनबाट शुरू गर्ने तिनीहरूले माग गर्दै आइरहेका छन्। यसपल्टको सिलगढी नगरनिगमको सातौँ मासिक अधिवेशनमा समेत दार्जिलिङ मेललाई लिएर विवाद भएको बताइएको छ। सिलगढी नगरनिगमको 27 नम्बर वार्डका काउन्सिलर प्रशान्त चक्रवर्तीले आज दार्जिलिङ मेललाई लिएर एउटा प्रस्ताव पेश गरे। तिनले दार्जिलिङ मेल पुनः न्यु जलपाईगढी स्टेसनबाट शुरू गर्ने माग गर्दै एउटा लिखित प्रस्ताव पेश गरे। यस विषयमा सहमति जनाउँदै डेपुटी मेयर रञ्जन सरकारले भने, यसभन्दा अगावै रेल मन्त्रीलाई पत्राचार गरिसकेका थियौँ। आज सबैको सहमतिमा मासिक अधिवेशनमा उक्त आवेदन ग्रहण गरियो। यस विषयमा मेयर गौतम देवले भने, दार्जिलिङ मेलको एउटा परम्परा रहेको छ। यो ट्रेनमा 2 वटाको बद्ली 4 वटा डिब्बा लगाइएको भए कुनै असुविधा हुने थिएन अथवा एउटै गतिमा नयाँ कुनै सुपर स्पेसिलिटी ट्रेन शुरू गर्न सकिन्थ्यो। यो खुबै दुर्भाग्यपूर्ण हो। यस विषयमा उचित व्यवस्था गरिने तिनले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes