सिलगढी नगरनिगमको तर्फबाट बिरसा मुण्डाको जन्मजयन्ती पालन

सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि वीर बिरसा मुण्डाको जन्म जयन्ती धुमधामको साथमा पालन गरियो। सिलगढी नगरनिगमको तर्फबाट आज बिरसा मुण्डाको जन्म जयन्ती पालन गरियो। यस अवसरमा मेयर गौतम देव, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत मेयर परिषदका सदस्यहरूले बिरसा मुण्डाको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.